PNP Khabar









आमा बनेका १० नेपाली नायिकाहरु : कसका छोराछोरीको नाम के ?

शुक्रबार, मंसिर २९, २०७४

आमा बनेका १० नेपाली नायिकाहरु : कसका छोराछोरीको नाम के ?

आमा बनेपछि सबै महिलाको भूमिका बदलाव आउँछ । सिनेमा अझ त्यस्तो संसार हो, जहाँ काम गर्नका लागि सदैव फिट देखिनुपर्छ । अझ हिरोइनका लागि भने यो मापदण्ड अनिवार्यजस्तै हो ।


गायक ओम रोदनको काखमा रम्दै रिमा [भिडियो सहित]

मंगलवार, मंसिर २६, २०७४

गायक ओम रोदनको काखमा रम्दै रिमा [भिडियो सहित]

प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रीय हुदैँ आएका गायक ओम रोदनको नयाँ गीत ‘तिम्रै काखमा’ सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक ओमलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।


‘नमुना नेपाल’को काम सुरु भयो, विज्ञहरुसँग धुर्मुस–सुन्तलीको यस्तो अपिल

बिहीबार, मंसिर २८, २०७४

‘नमुना नेपाल’को काम सुरु भयो, विज्ञहरुसँग धुर्मुस–सुन्तलीको यस्तो अपिल

हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले निर्माण गर्ने घोषणा गरेकोे ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’को सर्वेको काम सुरु भएको छ । केहि महिनाअघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी बनाउने घोषणा गरेको परियोजना अब ललितुरको लेलेस्थित खावा डाँडामा सर्वे गरी सुरु भएको हो ।




क्रिकेट इतिहाँसमा नेपालले राख्यो नयाँ विश्व रेकर्ड, म्यानमारलाई १३ रनमै अलआउट गर्‍यो

शुक्रबार, मंसिर २९, २०७४

क्रिकेट इतिहाँसमा नेपालले राख्यो नयाँ विश्व रेकर्ड, म्यानमारलाई १३ रनमै अलआउट गर्‍यो

नेपालको अण्डर १६ क्रिकेट टिमले क्रिकेटको इतिहासमा नयाँ विश्व रेकर्ड बनाएको छ । एसीसी अण्डर १६ इष्टर्न रिजन च्याम्पियनसिपमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै सीमित ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै रनले जित्ने टिम बनेको छ ।


मुश्किलले बाँचेका बर्षमान पुनले फायरिङ गर्दै प्रहरी घेराबाट यसरी जोगाए कृष्णबहादुर महरालाई

शुक्रबार, मंसिर २९, २०७४

मुश्किलले बाँचेका बर्षमान पुनले फायरिङ गर्दै प्रहरी घेराबाट यसरी जोगाए कृष्णबहादुर महरालाई

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वर्षमान पुन ‘अनन्त’को राजनीतिक यात्रा लामो छ । २६ वर्षको उमेरमै पार्टीको केन्द्रीय समितिमा जिम्मेवारी पाएका पुन १० वर्षे युद्धमा जनसेनाको कमान्डर बनेर धेरै आक्रमणमा सहभागी भए । शान्तिप्रक्रियासँगै सैन्य फाँटबाट पार्टी संगठनतिर मोडिएका उनी अर्थमन्त्रीसमेत भइसकेका छन् ।










भिडियो